बेल्जियम – युरोपेली संघ (इयू) र बंगलादेशले उड्डयन सम्झौतामा हस्ताक्षर गरेका छन् । जुन ७ मा भएको यस सम्झौताले युरोपेली संघका कुनै पनि एयरलाइन्सलाई बंगलादेश र सात इयू सदस्य राष्ट्रहरू बेल्जियम, डेनमार्क, इटाली, नेदरल्याण्ड, पोल्याण्ड, फ्रान्स र स्लोभाकियासँग उडान सञ्चालन अनुमति दिएकाे छ। यसअघि, यी सदस्य राष्ट्रहरूमा बंगलादेशसँगको द्विपक्षीय हवाई सेवा सम्झौताले यो अनुमति प्रदान…