बैंकिङ्ग समाचार, काठमाडौं । भारतमा प्रमुख कार्यकारी अधिकृत (सीईओ), प्रबन्ध निर्देशक (एमडी) र कम्पनीका अन्य शीर्ष अधिकारीहरूले सामान्य कर्मचारीसँगका सेवा, सुविधा र तलब अन्तर झनै फराकिलो पारेका छन् । डाटा ट्र्याकर प्राइम इन्फोबेसको विश्लेषणले यस्तो देखाएको हो । विश्लेषण अनुसार अहिले भारतमा औसत शीर्ष कार्यकारीहरूले आम कर्मचारीको तुलनामा २४१ दशमलव २ गुणा धेरै तलब थापिरहेका…