४४ अर्ब डलरमा इलोन मस्कले किन्ने भए ट्वीटरको स्वामित्व

बैंकिङ्ग समाचार, काठमाडौं । सामाजिक सञ्जाल ट्वीटर इलोन मस्कले किन्ने भएका छन्। सञ्चालक समितिले स्थानीय समयअनुसार सोमवार राति उक्त सहमति गरेको ट्वीटरले जनाएको छ। टेस्लाका संस्थापक मस्कले केही समयअघि ट्वीटर किन्न चाहेको बताएका थिए। कम्पनीले शुरुमा उनको प्रस्ताव स्विकारेको थिएन। पछि मस्कलाई ४४ अर्ब डलरमा कम्पनी मस्कलाई दिन सहमति भएको हो। यसअघि मस्कको ९ प्रतिशतमात्र…