यस्तो छ दक्षिण एसियाली अर्थतन्त्रको नालीबेली

यस्तो छ दक्षिण एसियाली अर्थतन्त्रको नालीबेली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमृत पुडासैनी, काठमाडौं ।
अन्तराष्ट्रिय मुद्रा कोषद्धारा प्रकाशित विश्व आर्थिक दृष्टिकोणका अनुसार सन् २०२० मा सार्क मुलुकहरु मध्ये बंगलादेश बाहेक सबै देशहरुको आर्थिक बृद्धिदर ऋणत्मक रहेको छ । कोरोनाका बाबजुद बंगलादेशको अर्थतन्त्र सन् २०२० मा ३.८ प्रतिशतले बढेको देखिन्छ ।

सन् २०२१ मा भुटान बाहेक सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर सकारात्मक हुने प्रक्षेपण गरिएको छ । कोभिड १९ को महामारी नियन्त्रण भएमा आर्थिक क्रियाकलापहरु बढ्न गई भुटान बाहेक अन्य सबै दक्षिण एसियाली मुलुकहरुको आर्थिक बृद्धिदर सकारात्मक हुने देखिन्छ । त्यसमा पनि माल्दिभ्सको बृद्धिदर उल्लेखनीय रुपमा बढ्न सक्ने संभावना छ । 

दक्षिण एसियाली राष्ट्रहरुको सन् २०१९–२०२१ को आर्थिक बृद्धिको स्थिति यस्तो रहेको छ ।

qm=;

  d'n'ssf] gfd

@)!(

@)@)

@)@!

 !=

ckmuflg:tfg

 #=(

 –%=)

 $=)

 @=

a+unfb]z

 *=@

 #=*

 %=)

 #=

e'6fg

 $=#

 –)=*

 –!=(

 $=

ef/t

 $=)

 –*=)

 !@=%

 %=

dflNbE;

 &=)

 –#@=@

 !*=(

 ^=

g]kfn

 ^=&$

 –!=(

 @=(

 &=

kfls:tfg

 !=(

 –)=$

 !=%

 *=

>Ln+sf

 @=#

 –#=^

 $=)

 

नेपालको आयकरदर श्रीलंकाको भन्दा बढी 

नेपालमा संस्थागत आयकरको दर कतिपय सार्क मुलुकहरुको तुलनामा कम भएता पनि माल्दिभ्स, अफगानिस्तान र श्रीलंकाको तुलनामा बढी रहेको देखिन्छ । नेपालमा हाल संस्थागत आयकर दर २५ प्रतिशत रहेको छ भने मदिरा, सूर्तिजन्य वस्तु तथा वित्तीय र दुरसञ्चार सेवामा ३० प्रतिशत रहेको छ । उत्पादनमुलक, सेवामूलक र निर्यातमूलक र निर्यातमूलक उधोगहरुलाई संस्थागत आयकरको संरचनामा व्यक्तिगत आयकरको प्रमुख हिस्सा रहेतापनि नेपालको आयकर संरचनामा भने संस्थागत आयकरको हिस्सा कुल आयकरको करिब ६० प्रतिशत रहेको छ । संस्थागत आयकरतर्फ नेपालमा विगत १५ बर्षदेखि करको दर स्थिर रहदै आएको छ । 

नेपाल र सार्क मुलुकहरुको व्यक्तिगत आयकरतर्फको करको दर तुलना गरिएको छ । यस अनुसार नेपालमा व्यक्तिगत आयकरको उच्चतम दर ३६ प्रतिशत रहेको छ । यसरी हेर्दा नेपालमा व्यक्तिगत आयकरको दर सार्क मुलुकहरुमा भारतपछि दोश्रो उच्च रहेको देखिन्छ ।  भारतमा व्यक्तिगत करको दर ४२.७४ प्रतिशत रहेको छ जुन दक्षिण एसियाली राष्ट्रमध्ये सबभन्दा बढी दर हो भने सबैभन्दा न्यून दर माल्दिभ्स (१५ प्रतिशत) रहेको छ । 

qm=;

 d'n'ssf] gfd

;+:yfut cfos/sf] dfgs b/

JolQmut cfos/ pRr dfgs

!=

 ckmuflg:tfg

@)

@)

@=

  a+unfb]z

#@=%)

@%

#=

 e'6fg

@%

##

$=

 ef/t

#)

$@=&$

%=

 dflNbE;

!%

!%

^=

 g]kfn

@%

#^

&=

 kfls:tfg

@(

#%

*=

 >Ln+sf

@$

!*