अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, प्रधानमन्त्री गिरफ्तार

अफ्रिकी मुलुक मालीमा सैनिक विद्रोह, प्रधानमन्त्री गिरफ्तार

Manoj Regmi

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी। अफ्रिकी मुलुक मालीमा सैनिकले विद्रोह गरेर निवर्तमान राष्ट्रपतिसहित प्रधानमन्त्रीलाई गिरफ्तार गरेका छन्। सरकार परिवर्तन गर्ने बेला सेनाका दुई जनालाई मन्त्रिमण्डलबाट हटाएपछि सैनिक विद्रोह भएको हो।सेनाले रक्षमन्त्रीलाई पनि गिरफ्तार गरेको संयुक्त राष्ट्र संघ र अफ्रिकी युनियनले बताएको छ। अन्तर्राष्ट्रिय समुदायले मालीका निवर्तमान राष्ट्रपति बाह एन दाव र प्रधानमन्त्री मोक्टार ओआनेलाई रिहा गर्न माग गरेका छन्।