अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीले पाउने

अर्थशास्त्र तर्फको नोबेल पुरस्कार दुई अमेरिकीले पाउने


बैकिङ्ग समाचार ।
यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार अमेरिकाका दुई अर्थशास्त्रीले पाउने भएका छन । अमेरिकाका पाउल आर मिल्ग्रोम र रोबर्ट बिल बी विल्सनले यस वर्षको अर्थशास्त तर्फको नोबेल पुरस्कार पाउने भएका हु्न । 

उनीहरु दुवै अमेरिकाको क्यालिफोनिर्याको स्टाण्डफोर्ड युनिभर्सिटीका प्राध्यापक हुन । उनीहरुले अक्सन सिद्धान्तको प्रतिपादन गरेका आधारमा उनीहरुले नोबेल पुरस्कार पाउन लागेको सीएनएनले जनाएको  छ। 
एजेन्सी