चीनसँगका सबै सम्बन्ध तोड्ने अमेरिकी राष्ट्रपति ट्रम्पको चेतावनी

एजेन्सी,   कोरोना भाइरसका कारण अमेरिका र चीनको सम्बन्ध थप चिसो हुँदै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिएका छन् । ट्रम्पले एक अन्तर्वार्तामार्फत यस्तो चेतावनी दिएका हुन् । कोरोना महामारीमा चीनले चालेको कदमको खरो आलोचना गर्दै ट्रम्पले २ देशबीचको व्यापार सम्झौता भंग गर्ने बताएका हुन् । ट्रम्पले चीनसँगको सबै…