महाराष्ट्रले ३ चिनियाँ कम्पनीको ५ हजार करोड भारूको लगानी रोक्‍यो

एजेन्सी । भारतको महाराष्ट्र राज्य सरकारले चिनियाँ कम्पनीसँग संझौता गरेका ५ हजार करोड भारूका तीन चिनियाँ परियोजना रोकेको छ। टाइम्स अफ इण्डियामा प्रकाशित समाचारका अनुसार उसले चिनियाँ कम्पनीसँग यी सम्झौता हालै लगानीकर्ताहरूसँग गरेको 'म्यागनेटिक महाराष्ट्र २.०' सम्मेलनमा गरेको थियो। 'यो निर्णय केन्द्रीय सरकारसँगको सल्लाहमा गरिएको हो। यो सम्झौता सीमाक्षेत्रमा चिनियाँ सैनिकबाट २० भारतीय सैनिक मारिनु…