कोरोना बीमा मापदण्ड २०७७ संशोधन प्रक्रिया अगाडि बढ्यो, ४ सदस्यीय कार्यदल गठन

बैकिङ्ग समाचार ।   बीमा समितिले कोरोना बीमा मापदण्ड २०७७ सच्याउने प्रक्रिया अघि बढाएको छ ।  बीमा समितिले अर्थमन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, बीमक संघ, सरोकारवाला निकाय अन्तर्गतका उद्योग बाणिज्य महासंघका पदाधिकारीसहित संयुक्त रुपमा छलफलपछि कोरोना बीमा मापदण्ड २०७७ मा देखिएको अप्ठेरो फुकाउने निर्णय गरेको छ । सो छलफलको निष्कर्ष बमोजिम कोरोना बीमा मापदण्ड २०७७ संशोधनको…