गुराँस लाइफ इन्स्योरेन्सको लिलामी शेयरमा आवेदन खुल्यो

बैकिङ्ग समाचार ।  गुराँस लाइफ इन्स्योरेन्सको झण्डै ६ लाख कित्ता शेयरमा आवेदन खुलेको छ । कम्पनीले लिलाम बढाबढ प्रक्रियाबाट बिक्री गर्न लागेको संस्थापक समूहको ३ लाख ३७ हजार ५६५ कित्ता सर्वसाधारण समूहको २ लाख ५२ हजार ४४९ कित्ता शेयर गरी कुल ५ लाख ९० हजार १४ कित्ता शेयरमा मंगलबारदेखि आवेदन खुलेको हो। कम्पनीले गत असार…