२ लाख ७३ हजारले पाए १० कित्ता बैकिङ्ग समाचार । जनरल इन्स्योरेन्सले सर्वसाधारणमा बिक्री गरेको आइपीओ आज बाँडफाँड गरेको छ। कम्पनी शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलको कार्यालयमा भएको बाँडफाँडमा ५ लाख २१ हजार ५४६ जना आवेदकले शेयर पाएनन् । कम्पनीको शेयरमा आवेदन गर्ने २ लाख ७३ हजार जना आवेदकले शेयर निष्काशन तथा…