बैकिङ्ग समाचार । एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ। कम्पनीको हिजो बिहीबार बसेको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजीको कुल ८.४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांशमा चुक्तापुँजी १ अर्ब ९ करोड ५९ लाख ३० हजार रुपैयाँको ८ प्रतिशतले हुन आउने ८ करोड ७६…