राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी अब कनेक्ट आइपीएस मार्फत

बैंकिङ्ग समाचार, काठमाडौं ।  राष्ट्रिय बीमा संस्थानका ग्राहकहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अन्लाईनबाटै connectIPS e-Payment प्रणाली मार्फत भुक्तानी गर्न सक्ने भएका छन् । आज एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कवि प्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै अन्य पदाधिकारीहरुको उपस्थितिमा उक्त अनलाईन…