बैंकिङ्ग समाचार । अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना भाइरस आए पनि अहिले नै आत्तिहाल्नु नपर्ने बताएका छन् । काठमाडौंमा आयोजित नेपाली अर्थतन्त्रमा कोरोना प्रभावको बिषयमा बोल्दै अर्थमन्त्री खतिवडाले जोखिमलाई अधिक मूल्यांकन गर्न अहिले नमिल्ने बताए । कोरोनाले प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पार्ने असर फरक–फरक भएको बताउँदै अर्थमन्त्री खतिवडाले कोरोना भाइरसको कारणले व्यापार, लगानी श्रम, पर्यटन…