मुक्तिनाथ विकास बैंकको “तीज विशेष अफर”, अब खाता खोल्दा महिलाहरुलाई १ लाख सम्मको स्वास्थ्य बीमा

बैंकिङ्ग समाचार, काठमाडौं । मुक्तिनाथ विकास बैंक लि.ले हिन्दु नारीहरुको विशेष चाड हरितालिका तीजको पावन अवसरमा “मुक्तिनाथ तीज विशेष अफर” योजना ल्याएकोे छ । यो योजना अन्तर्गत भदौ २०७९ भित्र मुक्तिनाथ विकास बैंकमा “मुक्तिनाथ महिला पेवा बचत खाता” खोल्ने नारीहरुले रु. १ लाख सम्मको चिकित्सा सम्बन्धी बीमा (Medical Insurance), निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड (पहिलो…