प्रभु बैंकका ग्राहकले सीता प्यालेस होटलमा विषेश छुट पाउने

बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकका ग्राहकले सीता प्यालेस होटलमा आकर्षक छुट पाउने भएका छन् । प्रभु बैंक र सर्लाही स्थित सीता प्यालेस होटलबिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको हो । सम्झौतामा बैंकका तर्फबाट हरिवन शाखा कार्यालय प्रमुख मनोज कुमार साह र सीता प्यालेस होटलका तर्फबाट प्रबन्धक मुकुन्द प्रसाद घिमिरेले सम्झौतामा हस्ताक्षर…