सर्वाेच्चको राष्ट्र बैंकलाई प्रश्नः ‘क्रिप्टोकरेन्सी कारोबारलाई गैर–कानुनी घोषणा गर्नुको कारण के ?’

बैंकिङ्ग समाचार, काठमाडौं ।  सर्वाेच्च अदालतले क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङ्लाई गैर–कानुनी घोषणा गरिएको विरुद्ध सर्वाेच्च अदालतले राष्ट्र बैंकलाई कारण देखाउ आदेश जारी गरेको छ । रिट निवेदनमाथी न्यायधीश तिलकप्रसाद श्रेष्ठको एकल इजलासमा आज प्रारम्भिक सुनवाई पछि आदेश जारी भएको हो ।  निवेदकहरुको बहस पछि न्यायधीश श्रेष्ठले विपक्षी बनाइएको नेपाल राष्ट्र बैंकको नाममा कारण देखाउ…