बैंकिङ्ग समाचार, काठमाडौं । प्रभु बैंकका ग्राहकहरुले होलीडे क्याम्पमा छुट पाउने भएका छन् । प्रभु बैंक र कोबाङ्ग, थासाङ्ग, मुस्ताङस्थित होलीडे क्याम्प बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो । सम्झौतामा बैंकका तर्फबाट जोमसोम क्षेत्र प्रमुख नरेन्द्र थकाली र होलीडे क्याम्पका तर्फबाट प्रोप्राइटर राजु गौचनले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार…