इतिहासमै कमजोर नेपाली मुद्रा 

बैंकिङ्ग समाचार, काठमाडौं ।  अमेरिकी डलरको तुलनामा नेपाली मुद्रा हाल सम्मकै कमजोर अवस्थामा पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार नेपाली मुद्रा इतिहासमै कमजोर अवस्थामा छ ।  नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको विनिमय दरमा अमेरिकी डलरको बिक्री दर १२९.०८ रुपैंया पगेको हो  यस अघि अमेरिकी १ डलरको १२९.०८ रुपैंया थियो…