एनसीसी र कुमारी बैंकबीच मर्जर सम्झौतामा हस्ताक्षर

बैंकिङ्ग समाचार, काठमाडौं । एनसीसी बैंक र कुमारी बैंकबीच मर्जर सम्झौता भएको छ । आज दुवै बैंकबीच एक कार्यक्रमकाबीच मर्जर सम्झौतामा हस्ताक्षर भएको बताइएको हो । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको छ । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बैंकको सिईओ बन्ने बताइएको छ । बैंकको यकिन स्वाप…