नबिल इक्वीटी फण्डको भदौ मसान्तसम्मको खुद सम्पत्ति विवरण सार्वजनिक

बैंकिङ्ग समाचार, काठमाडौं । नबिल इक्वीटी फण्डले भदौ मसान्तसम्मको खुद सम्पत्ति मूल्य विवरण बिहीवार सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार फण्डको न्याभ साउन महीनाको तुलनामा भदौ महीनामा घटेको छ । फण्डको न्याभ साउन मसान्तसम्ममा  १०.५४ रहेकोमा भदौ मसान्तसम्ममा  १०.१५ कायम भएको हो । त्यसैगरी फण्डको नोक्सानीमा वृद्धि भएको छ । साउन मसान्तसम्ममा फण्डले ५९…