बैंकिङ्ग समाचार, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले पुस २८ गते १७औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको पुस ६ गतेको सञ्चालक समितिको बैठकले दरबारमार्ग स्थित बैंकको सभाहलमा दिउसो २ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुुका साथै चालू आर्थिक वर्षको लागि…