हिमालयन बैंकको १०.५०% ब्याजदरको २५ लाख कित्ता ऋणपत्र बिक्री खुला

बैंकिङ्ग समाचार, काठमाडौं । हिमालयन बैंकले आज (भदौ १५ गते) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको २५ लाख कित्ता ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ । बैंकले प्रतिकित्ता…