ग्लोबल आइएमई बैंकको नगद लाभांश शेयरधनीको बैंक खातामा जम्मा

बैकिङ्ग समाचार, काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ । बैंकको मंसिर २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १० दशमलव ६ प्रतिशत नगद लाभांश (करसहित) कम्पनीले बैंक खातामा जम्मा गरेको हो । कम्पनीले हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका शेयरधनीहरूको खातामा मङ्सिर २५ गते रकम पठाएको र…