बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १३ गते, बुधबार ५ कम्पनीको शेयरमूल्य समायोजन भएको छ । नेप्सेले सिद्धार्थ बैंक, नेपाल एसबिआई बैंक, राधी विद्युत् कम्पनी, लुम्बिनी विकास बैंक र बिन्ध्यबासिनी हाइड्रोपावरको शेयर मूल्य समायोजन गरेको हो । सिद्धार्थ बैंकको नेप्सेले १२ दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयर मूल्य रू. ३०१…