बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १४ गते, बिहीबार चार कम्पनीको शेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा नेपाल बैंक, प्राइम कमर्सियल बैंक, हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी अर्थात एचआईडिसीएल र मितेरी डेभलपमेन्ट बैंकको शेयरमूल्य समायोजन भएको हो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी कम्पनीहरुले बुकक्लोज गरेसँगै नेप्सेले…