गरिमा विकास बैंकको सेवा शनिबार पनि 

गरिमा विकास बैंकको सेवा शनिबार पनि 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैंकिङ्ग समाचार, काठमाडौं ।
गरिमा विकास बैंकको शाखा कार्यलयहरु ३० गते शनिबार पनि खुल्ला रहने भएको छ । बैंकले एक सूचना निकाल्दै भोली ३० गते शनिबार शाखा कार्यलय खोल्ने भएको हो । ‘मिति २०७९ पौष ३० गते शनिबारका दिन पनि ग्राहक महानुभावहरुको सुविधाको लागि हाम्रा संम्पूर्ण शाखा कार्यलयहरु नियमित रुपमा खुल्ला रहनेछन्’ बैंकको सूचनामा भनिएको छ ।