चालू पुँजीकर्जा मार्गदर्शन संशोधन गर्दै राष्ट्र बैंक 

बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मार्गदर्शन, २०७९ संशोधन गर्ने भएको छ । १३ मंसिरमा मौद्रिक नीतिको पहिलो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा सुझाव मागेको थियो । सोहीअनुसार मागर्दशनलाई संशोधन गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ । मौद्रिक नीतिको समीक्षामार्फत संशोधित मार्गदर्शनलाई कार्यान्वयनमा लैजाने गरी तयारी गरिरहेको छ ।…