बैंकिङ्ग समाचार, काठमाडौं ।
माछापुच्छ्रे बैंकका सिईओ सन्तोष कोइराला बैंकर्स संघको उपाध्यक्ष निर्वाचित भएका छन् ।
बुधबार सप्पन्न संघको बिशेष साधारणसभाले कोइरालालाई निर्विरोध उपाध्यक्षमा निर्वाचित गरेको हो । उनी दोश्रो कार्यकाल संघको कार्य समिति सदस्यको जिम्मेवारीमा थिए । ध्यक्ष रहेका अनिल कुमार उपाध्यायको कार्यकाल सकिएपछि एनएमबी बैंकका सिईओ अध्यक्ष भएका थिए ।
संघका उपाध्यक्ष उनी अध्यक्ष भएपछि कोइराला उपाध्यक्ष बनेका हुन् । संघको बैठकले बैंकहरुको ब्याजदर घटाउने समेत निर्णय गरेको छ ।



About Us
प्रतिक्रिया