नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्नेः मनोज ज्ञवाली 

नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्नेः मनोज ज्ञवाली 

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैकिङ्ग समाचार, काठमाडौं ।
नबिल बैंकका डेपुटी सिइओ मनोज ज्ञवालीले बैंकर्स संघले घटाएको ब्याजदरको स्वागत गरेका छन् । आज बसेको नेपाल बैंकर्स एसोसिएसनले माघ महिनाको लागि निक्षेपमा ब्याजदर १० प्रतिशत घटाउने निर्णयको डि.सिइओ ज्ञवालीले स्वागत गरेका हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै बैंकर्स संघको निर्णय नयाँ कर्जाको ब्याजदर घट्न गई उद्यमशीलतामा टेवा पुग्ने विश्वास ब्यक्त गरेका छन् । 

\"\"