बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा १२% छुट

बैंकिङ्ग समाचार, काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेड र द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन स्टेसनमा बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १२% छुट उपलब्ध गराउने सम्झौता भएको छ  ।  यस सम्झौता पश्चात् बैंकका ग्राहकहरुले द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन…