‘नयाँ सरकारले पनि हाम्रो माग सम्बोधन नगर्ने भएकोले आन्दोलनको घोषणा’: नाडा उपाध्यक्ष रिजाल 

अमृत पुडासैनी, काठमाडौं । वाणिज्य बैकहरुले बढाएको ब्याजदर घटाउनुपर्ने माग सहित नेपाल अटोमोवाइल्स एसोसिएसन अफ नेपालले दोस्रो चरणको आन्दोलन चितवनमा गर्ने भएको छ ।  हाल वाणिज्य बैंकहरुले अचक्ली रुपमा ब्याजदर बढाएको र राष्ट्र बैंकले चासो नदिएको भन्दै आन्दोलन गर्न बाध्य भएको नाडा उपध्यक्ष सुनिल रिजाल बताए, ‘ वाणिज्य बैंकहरुले ब्याजदर बढाएको भन्दै हामीले राष्ट्र बैंकसामु…