बैंकिङ्ग समाचार, काठमाडौं । पछिल्लो एक सातामा वाणिज्य बैंकहरुमा ११ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । यहि मंसिर ९ गतेदेखि १६ गतेसम्मको अवधिमा बैंकहरुमा उक्त बराबर निक्षेप थपिएको हो । नेपाल बैंकर्स संघका अनुसार मंसिर ९ गतेसम्म वाणिज्य बैंकहरुमा ४५ खर्ब ६२ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । उक्त निक्षेप ११ अर्ब रुपैयाँले…