बैंकिङ्ग समाचार, काठमाडौं । एनएमबि बैंकले संस्थापक शेयर सर्वसाधारणको लागि विक्री खुला गरेको छ । बैंकले मंसिर २६ गतदेखि ४४ हजार ७६१ कित्ता संस्थापक शेयर लिलामी प्रकृयाबाट विक्री गर्ने भएको छ । बैंकले प्रतिकित्ता रू. १८० मूल्य तोकेर उक्त शेयर पुस ४ गतेसम्मका लागि लिलामीमा ल्याउन लागेको हो । कम्पनीले संस्थापक शेयर शेयर संस्थापक शेयरधनीहरुको…