माछापुच्छ्रे बैंकको मोवाइल बैंकिङ्ग एप र वेवसाइटमार्फत रेमिट्यान्स प्राप्त गर्न सकिने

बैंकिङ्ग समाचार, काठमाडौं । बैंकिङ्ग क्षेत्रमा नयाँ नयाँ Smart डिजिटल सुविधाहरु सहित विभिन्न मानक निमार्ण गर्दै आएको माछापुच्छ्रे बैंकलेमोवाइल बैंकिङ्ग एप र वेवसाइटबाट सजिलै अमेरिका र युरोपमा बस्ने नेपालीले रेमिट्यान्स पठाउन सकिने सुविधा संचालनमा ल्याएको छ । उक्त सुविधा अन्र्तगत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंककोMobile Banking App वा website मार्फत अमेरिका र युरोपबाट नेपालमा रेमिट्यान्स…