बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले पुस ७ गते ३६ औं वार्षिक साधारण सभा बोलाएको छ । बैंकको मंसिर ११ गतेको सञ्चालक समितिको बैठकले नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा विहान १० बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित…