बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्षको पहिलो समिक्षा सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको समिक्षा अनुसार चालु आर्थिक बर्षमा उपभोग्य मुद्रास्फीति ७ प्रतिशत सीमा भित्र राख्ने लक्ष्य रहेकोमा पहिलो त्रैमासमा औसत उपभोग्य मुद्रास्फीति ८.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ । त्यस्तै, सरकारले केही वस्तुको आयातमा प्रतिबन्ध लगाय सँगै विदेशी विनिमय सञ्चिति…