बैंकिङ्ग समाचार, काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुकुमार अग्रवालले अर्थतन्त्रमा समस्या देखिएपछि उद्योगहरु झनै धरासायी बन्दै गइरहेको र यसको समाधानको लागि सरकारले नीतिगत सुधार गर्नुपर्ने बताएका छन् । ८औं राष्ट्रिय उद्योग दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अग्रवालले अर्थतन्त्रमा समस्या देखिएका बेला उद्योगहरु झनै धरासायी भएको र यसको समाधानको लागि उद्योगहरुको उत्पादन लागत…