बैंकिङ्ग समाचार, काठमाडौं । प्रदेश १ मा को बैंकहरुमा निक्षेप बढेको जनाएको छ । बैकले सार्वजनिक गरेको प्रदेश १ को आर्थिक गतिविधी विवरण अनुसार, गत आर्थिक बर्ष २०७८ असार मसान्तको तुलनामा २०७९ असार मसान्तमा प्रदेश नं. १ मा अवस्थित बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप परिचालन ५.८ प्रतिशतले वृद्धि भई.३ खर्ब ६६ अर्ब पुगेको छ…