६० % वाणिज्य बैंकको शेयर मूल्य ३ भन्दा कम, आधा दर्जनको २ सय 

बैकिङ्ग समाचार । शेयर बजारमा सूचीकृत रहेका २६ वाणिज्य बैंकमध्ये ६० प्रतिशत वाणिज्य बैंकहरुको शेयर मूल्य तीन सय रुपैयाँ भन्दा कम छ । साउन २२ गते बिहीबारको अन्तिम कारोबार मूल्य अनुसार आधादर्जन वाणिज्य बैंकको शेयर मूल्य दुई सय रुपैयाँमै खरीद गर्ने अवसर छ। हाल संचालनमा रहेका २७ वाणिज्य बैंकहरुमध्ये राष्ट्रिय वाणिज्य बैंक शेयर बजारमा सूचीकृत…