एनसीसी बैंकको सिइओमा पुनः रमेशराज अर्याल

एनसीसी बैंकको सिइओमा पुनः रमेशराज अर्याल


बैकिङ्ग समाचार । 
नेपाल क्रेडिट एण्ड कर्मस (एनसीसी) बैंकको प्रमुख कार्यकारी अधिकृतमा रमेशराज अर्याल दोस्रो कार्यकालका लागि नियुक्त भएका छन्।

हाल पनि बैंकमै सिइओ रहेका अर्याललाई बैंकको सञ्चालक समितिले आसोज १ गतेदेखि लागू हुनेगरी आगामी चार वर्षका लागि नियुक्त गर्ने निर्णय गरेको हो।