नेपाल टेलिकमममा कोभिडको असरः नाफा १ अर्ब २० करोडले घट्यो

बैकिङ्ग समाचार ।  नेपाल टेलिकमको नाफा एक अर्ब ८९ करोड रुपैयाँले घटेको छ । आर्थिक वर्ष ७५/७६ मा ९ अर्ब ७५ करोड नाफा कमाएको टेलिकमको नाफा गत आर्थिक वर्षमा घटेर ८ अर्ब ५५ मा सिमित भएको हो ।  यस अवधिमा कम्पनीको आम्दानी पनि ४३ अर्ब ८३ करोडबाट घटेर ४१ अर्ब ४९ करोडमा सिमित भएको छ…