काठमाडौं– कामना सेवा विकास बैंक लिमिटेडले वित्तीय साक्षरता अभिवृद्धि गर्ने आफ्नो निरन्तर प्रयासलाई थप सुदृढ बनाउँदै नयाँ वर्ष २०८३ सालको अवसरमा ‘वित्तीय साक्षरता कथा संग्रह’ तथा सम्बन्धित भिडियो सामग्रीहरु सार्वजनिक गरेको छ। उक्त घवित्तीय साक्षरता कथा संग्रहग बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले अनावरण गरेका हुन् । बैंकले वित्तीय साक्षरताकेवल सूचना होइन, व्यवहार परिवर्तन गर्ने…