चौथो नेशनल बैंकिङ्ग डिस्कोर्शः चौथो सत्रको वक्ताका रुपमा निश्चल अधिकारी सहभागी हुने

काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक निश्चल अधिकारी सहभागी हुने भएका छन्। बैंकिङ्ग समाचार र बैंकिङ्ग न्यूजको संयुक्त आयोजनामा यही जेठ २७ गते हुने चौथो संस्करणको डिस्कोर्शमा चौथो सत्रको वक्ताका रुपमा अधिकारी सहभागी हुने भएका हुन्। डिस्कोर्शकाे चाैथाे सत्र बैंकिङ्गको भविष्यः एआई साइबर सुरक्षा अनि फिनटेक…