काठमाडौं – चौथो नेशनल बैंकिङ्ग डिस्कोर्श २०२६ मा वक्ताका रुपमा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरु प्रसाद पौडेल सहभागी हुने भएका छन् । छलफलको पहिलो सत्रको वक्ताका रुपमा पौडेल सहभागी हुने भएका हुन् । छलफलको पहिलो सत्रको कहिलेसम्म थुपार्ने बैंकमा पैसाः कसरी बढाउन सकिन्छ व्यवसायीको मनोबल शिर्षकमा हुने छलफलको वक्ताका रुपमा उनी सहभागि हुने भएका…