नेप्सेमा १३.४६ अंकको गिरावट, घट्यो कारोबार रकम समेत

काठमाडौं – आज शेयर बजार दोहोरो अंकले घटेर बन्द भएको छ। आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) १३.४६ अंकले घटेर बजार २७ सय ६६ दशमलव ७८ को बिन्दुमा बन्द भएको छ। आज कारोबारमा आएको ३५३ कम्पनीको ४ अर्ब ७० करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, १ करोड ६ लाख कित्ता शेयर किनबेच भएको छ।…