काठमाडौं – मितेरी डेभलपमेन्ट बैंकले आजदेखि संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले एक संस्थापक शेयरधनीको नाममा रहेको ६८ हजार ८५० कित्ता शेयर बिक्रीमा राखेको हो। बैंकले विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न मिल्ने गरी सो शेयर बिक्रीमा ल्याएको हो। सो शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सो सूचना प्रकाशित भएको आजको मितिले ३५ दिनभित्र आवेदन…