कुमारी बैंकले मनायो २५ औं वार्षिकोत्सव

काठमाडाैं - कुमारी बैंक लिमिटेडले विभिन्न कार्यक्रमहरु आयोजना गरेर आफ्नो २५ औं वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवको अवसरमा कुमारी बैंकले सम्पूर्ण ग्राहकवर्ग, शेयरधनी, नियामक निकाय तथा शुभचिन्तकहरुलाई कृतज्ञता ज्ञापन गर्दै गरेकाे छ। कुमारी बैंकले देशकै अग्रणी बैंक बन्ने आफ्नो परिकल्पना तथा योजना अनुरुप आफ्ना ग्राहकहरुलाई उत्कृष्ट बैंकिङ्ग सेवा तथा वित्तीय सुविधाहरु प्रवाह गर्नका लागि हरदम प्रतिबद्ध…