बैंकिङ्ग क्षेत्रमा तरलता फालाफाल, एकैपटक १ खर्ब १० अर्ब उठाउँदै

काठमाडौं - बैंक तथा वित्तीय संस्थाबाट हुने कर्जा लगानी बढ्न नसक्दा बैंकिङ्ग प्रणालीमा अत्यधिक तरलता थुप्रिएको छ । बैंकिङ्ग प्रणालीको तरलता व्यवस्थापन गर्न केन्द्रीय बैंकले लगातार रुपमा निक्षेप खिच्दै आइरहेको छ । सोही क्रममा केन्द्रीय बैंकले आज एकैपटक १ खर्ब १० अर्ब निक्षेप संकलन गर्न लागेको हो । केन्द्रीय बैंकले फागुन १७ गते ८७ दिनको…