सिटिजन्स बैंकले बोलायो आठौं वार्षिक साधारण सभा, के–के छन् प्रस्तावहरु?

काठमाडौं – सिटिजन्स बैंकले आफ्ना शेयरधनीहरुलाई आउँदो असार ३ गते आठौं वार्षिक साधारण सभामा बोलाएको छ। बैंकको जेठ १२ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले सो सभा दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा बोलाएको हो। सो सभा बिहान ९ बजेदेखि सुरुहुनेछ। सो सभाले विशेष प्रस्ताव अन्तर्गत १०० रुपैयाँका दरले २ अर्ब रुपैयाँ बराबरको ‘‘७.५ प्रतिशत सिटिजन्स अविमोच्य…